Latest Notices
Vision
Vision
कालिन्चोक माविको दूरदृष्टि तपसिलअनुसारको हुनेछ ।
कालिन्चोक माविलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने, रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्न सक्ने, सिप र प्रविधियुक्त दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको रुपमा विकास गरिने छ ।
“प्रतिस्पर्धी, स्वरोजगार, प्रविधियुक्त, दक्ष,
सिपयुक्त जनशक्ति, कालिन्चोकको लक्ष्य ।”






