Phone No : 049421161 Email : info@kmv.edu.np

Latest Notices

सिलबन्दी दरभाउपत्रसम्बन्धी सूचना सूचिकृत हुने बारेको सूचना ! सिलबन्दी कोटेशन दरभाउ–पत्र आह्वानको सूचना पाठ्यपुस्तक, सन्दर्भ सामग्रीकाे न्यूनतम मूल्यसूचि पेश गर्नेसम्बन्धी सूचना ! Interactive Smart Board , Iaptop तथा Digital Learning Device खरिद सम्बन्धी सिलबन्दी कोटेशन दरभाउ–पत्र आह्वानको सूचना सूचिकृत हुने बारेको सूचना प्रयोगात्मक परीक्षा तालिका (सीटीईभीटी डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन कम्पयुटर इन्जिनियरिङ) को सूचना सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ तथा कक्षा ११ मा भर्ना खुल्यो विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाइनेबारेको सूचनाः कालिन्चाेक मावि, चरिकाेटमा कक्षाा ११ मा भर्ना खुल्याे कक्षा ११ को वार्षिक परीक्षा साउन १४ गतेदेखि शैक्षिक वर्ष २०७७ को वार्षिक परीक्षाफल प्रकाशित शैक्षिक वर्ष २०७७ को कक्षा १० को पूर्व ल्याकत परीक्षाको नतिजा सिलबन्दी बोलपत्र (Sealed Tender) आह्वान सम्बन्धी जरुरी सूचना कोटेशन सम्बन्धी सूचना कालिन्चोक मावि, चरीकोटको स्वर्ण महोत्सव समारोहसम्बन्धी सूचना ! कालिन्चोक मावि, चरिकोटको पठनपाठन पुनः सञ्चालन गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ! कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका नयाँ भर्ना सम्बन्धी सूचना (Technical Division) स्थगित परिक्षा सञ्चालन हुने सम्बन्धमा (Technical Department) कक्षा ११ को अन्तिम परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना

About Us

About Us

देश विकासको मेरुदण्डको रुपमा रहेको शिक्षा गुणस्तरीय सर्वसुलभ तथा निःशुल्क र सबैको पहुँचमा हुनु पर्नेमा कसैको फरक मत नहोला । शिक्षाको गुणस्तरीयतामा अभिवृद्धि गरी सर्वसुलभ तथा सबैको पहुँच वृद्धि गराउनका साथै विद्यालयलाई शैक्षिक, भौतिक, आर्थिक, सामाजिक, प्रशासकीय तथा व्यवस्थापकीय पक्ष लगायत सबै पक्षमा समय अनुकुल सुधार गर्दै लैजानु आजको आवश्यकता देखिन्छ । केन्द्रीकृत शैक्षिक प्रणाली तथा सुधारको प्रयत्नले भन्दा प्रत्यक्ष रुपमा सरोकार राख्ने सबै सरोकारवालाहरुको सहभागिता र सक्रियतामा निर्मित योजना मात्र वास्तविक योजना हुन जान्छ र अपेक्षा गरिएको लक्ष्य प्राप्तिको लागि एउटा सफल मार्ग निर्देशक बन्न सक्दछ । यिनै यथार्थतालाई मध्यनजर गरी सर्वपक्षीय भेलाबाट विद्यालयले उपलब्ध स्थानीय स्रोत र साधानको अधिकतम उपयोग गरी आफ्नो उज्वल शैक्षिक उन्नयन तथा शैक्षिक भविष्य सुनिश्चित गर्ने मुख्य योजनाका साथ ५ वर्षे रणनीतिक योजना तयार गरेको छ ।
शिक्षाको मुख्य उद्देश्य बालबालिकाहरुको व्यवहार परिवर्तन गर्नु हो । बालबालिकाहरुको व्यवहार परिवर्तन हुनको लागि पहिला शिक्षक तथा अभिभावकहरुको व्यवहार परिवर्तन हुनु आवश्यक हुन्छ । सकारात्मक अभिभावन शिक्षा मार्फत प्रत्येक कक्षाका विद्यार्थीहरुका अभिभावकहरुलाई छुट्छुट्टै रुपमा अन्तत्र्रिmया गरी विद्यालय शिक्षाप्रति चासो जगाउने, आआफ्ना बालबालिकाहरुप्रति चासो बढाउने काम गरिने छ । जसले गर्दा बालबालिकाहरुमा सकारात्मक व्यवहार परिवर्तन भै सिकाइ उपलव्धि उच्च हुँदै जाने छ ।
विद्यार्थीहरुमा सकारात्मक परिवर्तन भै सिकाइ उपलव्धिसमेत उल्लेख्य मात्रामा बृद्धि हुनको लागि विद्यालयको समग्र वातावरण विद्यार्थीमैत्री हुनु आवश्यक छ । विद्यालयलाई रमाइलो घरको रुपमा विकास गर्न जरुरी छ । दैनिक पठनपाठनका साथै अतिरिक्त र सहक्रियाकलापहरु साप्ताहिक रुपमा सञ्चालन गरी विद्यार्थीहरुमा रहेको प्रतिभालाई प्रस्फुटनको अवसर प्रदान गरिने छ । हरेक शुक्रवारलाई पुस्तकरहित बनाई जीवनोपयोगी तथा व्यवहारकुशल सिपहरु सिकाइने छ ।
विद्यालय विद्यार्थीहरुलाई पठनपाठन गर्ने, सिप सिकाउने, प्रमाणिकरण गर्ने थलोमात्रै होइन, एउटा सुधारगृह पनि हो । तसर्थ जस्तोसुकै समस्या भएका बालबालिकाहरुलाई समेत सकारात्मक व्यवहारको माध्यमबाट सुधार गरी सक्षम, देशभक्त, ऊर्जाशील, स्वाभिमानी, स्वाबलम्बी नागरिक उत्पादन गर्ने थलो समेत हो । त्यसैले विश्व परिवेश सुहाउँदो र विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने नागरिक तयार गर्ने मुख्य उद्देश्यले कालिन्चोक माध्यमिक विद्यालयले २०८१ भदौ २९ गते विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति, शिक्षाप्रेमीहरु समेतको संयुक्त भेलाले यो रणनीतिक योजना २०८१–२०८६ तयार गरी जारी गरिएको छ ।
यो रणनीतिक योजना तयार गर्ने क्रममा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार सहित ।

Missions

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat. Duis aute irure dolor in reprehenderit in voluptate velit esse cillum dolore eu fugiat nulla pariatur.

visions

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat. Duis aute irure dolor in reprehenderit in voluptate velit esse cillum dolore eu fugiat nulla pariatur.

Goals

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat. Duis aute irure dolor in reprehenderit in voluptate velit esse cillum dolore eu fugiat nulla pariatur.